सुन्दरी नायिका आलियाको फोटोमा रणवीरको खुट्टा देखिएपछि हंगामा — OSNepal

सुन्दरी नायिका आलियाको फोटोमा रणवीरको खुट्टा देखिएपछि हंगामा

LC (KTM) October 20, 2021 0

एजेन्सी – अभिनेत्री आलिया भाट यतिबेला पनि चर्चामा आएकी छिन् । बलिउडमा एकछत्र राज गरेका प्रेम जोडि आलिया र रणवीर कपुरको प्रेम सम्बन्धत सबैलाई थाहा भएकै कुरा हो ।

उनि एक हाँसो उठने तस्विरका कारण चर्चामा आएकी छिन् । उनको उक्त तस्विरले उनका फ्यान समेत भ्रममा रहेका छन् । आलियाको सोहि तस्विरमा दायाँ पट्टी कसैको खुट्टा देखिएको छ ।

तर त्यो खुट्टाको बारेमा निकै चर्चा चलिरहेको छ । खासमा त्यो दायाँ खुट्टा उनको नभएर अरु कसैकोे हो भन्ने पनि हल्ला चलेको छ ।तर धेरैले त त्यो खुट्टा आलियाका ब्वाइफ्रेण्ड रणवीरको हो समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर