OSNepal शनिबार, मंसिर ११ २०७८

कान दुखेमा वा कान भित्र घाउ वा खटिरा आएमा यसरी गर्नुहोस् घरेलु उपचार

कान दुखेमा वा कान भित्र घाउ वा खटिरा आएमा यसरी गर्नुहोस् घरेलु उपचार

  • OSNepal
  • बिहिबार, कार्तिक ४ २०७८


कान दुखेमा वा कान भित्र घाउ वा खटिरा आएमा यसरी गर्नुहोस्  घरेलु उपचार
Reading Time: < 1 minute

काठमाडौँ । कान निकै संवेदनशिल अंग हो । कान दुखेमा वा कान भित्र घाउ वा खटिरा, फोका आएमा यसले निकै दुख दिने गर्छ । यस्तो भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २र२ थोपाका दरले कानमा हालेमा यसले दुखाई कम गर्छ । जसलाई बढीमा तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ ।

अझै दुखाई तिब्र गतिमा तुलसीको पातको रससँग मुलाको पहेँलो पातको रस मिलाई २–२ थोपाको दरले दिनको तीन पटक ३ दिनसम्म कानमा हालेमा यसले पाकेको कानलाई निको बनाउने काम गर्छ । त्यस्तै त्यस्तै कान दुखेको र पाकेको अवस्थामा बाँसको फूललाई कुटी त्यसको रस निकाली राखेमा यसले दुखाई कम गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड