कान दुखेमा वा कान भित्र घाउ वा खटिरा आएमा यसरी गर्नुहोस् घरेलु उपचार — OSNepal

कान दुखेमा वा कान भित्र घाउ वा खटिरा आएमा यसरी गर्नुहोस् घरेलु उपचार

LC (KTM) October 21, 2021 0

काठमाडौँ । कान निकै संवेदनशिल अंग हो । कान दुखेमा वा कान भित्र घाउ वा खटिरा, फोका आएमा यसले निकै दुख दिने गर्छ । यस्तो भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २र२ थोपाका दरले कानमा हालेमा यसले दुखाई कम गर्छ । जसलाई बढीमा तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ ।

अझै दुखाई तिब्र गतिमा तुलसीको पातको रससँग मुलाको पहेँलो पातको रस मिलाई २–२ थोपाको दरले दिनको तीन पटक ३ दिनसम्म कानमा हालेमा यसले पाकेको कानलाई निको बनाउने काम गर्छ । त्यस्तै त्यस्तै कान दुखेको र पाकेको अवस्थामा बाँसको फूललाई कुटी त्यसको रस निकाली राखेमा यसले दुखाई कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर