आज पनि बढ्यो सुनको मुल्य — OSNepal

आज पनि बढ्यो सुनको मुल्य

LC (KTM) May 24, 2021 0

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । आइतबार बढेको सुकको मुल्य आज पनि तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सयमा किनबेच रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको जनाइएको छ । भने आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर