आफु विरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमा मतदान हुन एक दिन अगाडी मुख्यमन्त्री गुरुङले दिए राजीनामा — OSNepal

आफु विरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमा मतदान हुन एक दिन अगाडी मुख्यमन्त्री गुरुङले दिए राजीनामा

LC (KTM) May 09, 2021 0

पोखरा २६ बैशाख । आफु विरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमा मतदान हुन एक दिन अगाडी नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनी विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्तावमा थियो । मुख्यमन्त्री गुरुङको राजीनामा समेत स्विकृत भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर