OSNepal बुधबार, मंसिर २२ २०७८

के कारण गर्छन श्रीमानले श्रीमती माथि शंका ?

के कारण गर्छन श्रीमानले श्रीमती माथि शंका ?

  • OSNepal
  • शनिबार, कार्तिक ६ २०७८


के कारण गर्छन श्रीमानले श्रीमती माथि शंका ?
Reading Time: < 1 minute

काठमाडौं – जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ । त्यतिमात्रै कहाँ हो र ? विवाहपश्चात् हर सुखदुख एकअर्कासँग साट्न सजिलो होओस् भनेर पनि यो सम्बन्धलाई सामाजिक मान्यता दिइएको हो ।

अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ । एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे हामीले नयाँ भिडियो तयार पारेका छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड