सामुहिक राजीनामा अपराध हो यस्तो कार्यमा संलग्न नहुन ओलीको सांसदहरुलाई आग्रह — OSNepal

सामुहिक राजीनामा अपराध हो यस्तो कार्यमा संलग्न नहुन ओलीको सांसदहरुलाई आग्रह

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक राजीनामा अपराध भएको बताएका छन् ।

ओलीले यस्तो अपराध गर्नबाट नेपाल समुहका सांसदहरुलाई यस्तो कार्यमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।आज आइतबार प्रधानमन्त्री ओलीले एक विज्ञप्ती जारी गर्दै यस्तो कार्य गर्नु अपराध भएको भन्दै यस्तो कार्यमा संलग्न नहुन अन्य सांसदहरुलाईआग्रह गरेकाछन्।

विज्ञप्तीमा भनिएको छ, फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयासलाई अपराध भनिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर