विबाहमा ज्वाईलाई दिएको औँठी सानो भयो भन्दै श्रीमानले र परिवारले मानसिक त नाव दिएपछि सरिताले चालिन् अप्रिय कदम — OSNepal

विबाहमा ज्वाईलाई दिएको औँठी सानो भयो भन्दै श्रीमानले र परिवारले मानसिक त नाव दिएपछि सरिताले चालिन् अप्रिय कदम

LC (KTM) May 24, 2021 0

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’ त्या कहिले दे’ ह’ त्याग कहिले चोरी त कहिले लु’ट पा ट । सं क ट का ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

नवलपुरमा फेरि अर्को सोच्नै नसकिने घ’टना घ’टेको छ । श्रीमानले र परिवारले भिविन्न किसिमका मानसिक त’ना’ब दिएर झु’न्डि’एर वाध्य बनाइएको भन्ने माइती पक्षको आ’रोप छ। गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’सो लगाएर दे’ह’त्याग ग’रेकि थिइन्।

अर्काकी छोरीलाई जे गरेपनि हुन्छ । जे भनेपनि हुन्छ भन्दै विभिन्न किसिमको हर्कत गरेर सहन न सकी उनले देह त्याग गरेकि हुन नत्र तेस्तो गर्न सक्दिनन् भनेका छन्। उनी पनि पढे लेखेकै थिइन् के राम्राे के नराम्रो राम्रोसँग छुट्याउन सक्थिन् भन्नुहुन्छ।

माइती पक्षले छोरीलाई ज्वाइले दल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मानसिक त’ना व दिएर सहन नसकेको र यो क’दम उठाएको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ’जुरी दिएका हुन्। भीडीयो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर