काठमाडौं-संचारकर्मी शितल शर्माको इन्जिनियर शुशिल चन्द्र रेग्मी सङ्ग गत मंसिर २५ गते बिबाह गरेकी हुन । शितल र शुशिल बिच गतसालको लकडायन माध्यम बनेको थियो । फेसबुके चिनजान देखि बिबाह सम्म आइपुग्दा जीवनमा केके भएको थियो दुबैले खुलेर सुनाएका छन् ।
चिना नमिलेको खण्डमा बिबाह नगर्ने सोच बनाएका दुबैले चिना हेराउदाको पलहरु पनि अच्चम तरिकाले बताएका छन् । दुबै सँगको बिशेष कुराकानि राखेका छौ भिडियोमा