पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि हिउँ पगालेर पानी तयार गर्दै — OSNepal
पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि हिउँ पगालेर पानी तयार गर्दै
LC (KTM) January 04, 20220
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका होटल व्यवसायी हिउँ पगालेर पानी तयार गर्दै । हिमपातसँगै अत्याधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको हो । तस्बिर ः सन्तोष पुर्कुटी÷रासस