कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा कांग्रेसका सांसद बीसी र श्रेष्ठ सिफारिस — OSNepal

कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा कांग्रेसका सांसद बीसी र श्रेष्ठ सिफारिस

LC (KTM) June 05, 2021 0

सुर्खेत २२ जेठ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले दुई सांसदको नाम सिफारिस गरेको छ ।आज शनिबार बसेको काँग्रेसको संसदीय दलको बैठकले सांसद यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बीसीलाई सामाजिक विकासमन्त्री र श्रेष्ठलाई जलस्रोत तथा उmर्जा विकास मन्त्रीमा नियुक्तिको तयारी गरेका छन् । मुख्यमन्त्री शाहीले भोली आइतबार काँग्रेसका यी दुई मन्त्रीलाई सपथ खुवाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर