रसुवामा ६० प्रतिशत मतदान — OSNepal

रसुवामा ६० प्रतिशत मतदान

LC (KTM) May 13, 2022 0

रसुवा- वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

अहिले २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर