काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारले मतदान गरेनन्। पूर्व राजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकका अनुसार उनीहरु कसैले पनि मतदान गरेनन् ।मौसुफसहित परिवारका सदस्यले मतदान गरेको मेरो जानकारीमा छैन सरकारले मताधिकार प्रयोग गरिबक्सेको छैन पाठकले भने ।
राजगद्दी परित्याग गरेको लामो समयसम्म पनि पूर्व राजपरिवारका सदस्यले मतदान गर्ने नगरेको पाठक बताउछन् । त्स्तै उपराष्ट्रपति नन्द बहादुर पूनंले पनि मत दिएनन् ।त्यस्तै नेत्र विक्रम चन्द विप्लबले पनि मतदान गरेनन् ।