उदयपुर ३० वैशाख । उदयपुरको कटारी नगरपालीका १० मा जनता कालिका मावि सोरुङमा गोली चलेको छ ।
उदयपुरको सिडियो–बिरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
थप विवरण आउँन बाँकी छ ।
Your email address will not be published. Required fields are marked *
विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्यो: उपप्रधानमन्त्री लामिछाने
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’
गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण
व्यावसायिक तरकारी खेतीमा कैलालीका किसान