इटालीमाथि जर्मनको सहज जित — OSNepal

इटालीमाथि जर्मनको सहज जित

LC (KTM) June 15, 2022 0

काठमाडौं – यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मा जर्मनीले इटालीलाई ५- अन्तरले पराजित गरेको छ । जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक-एक गोल गरे ।

इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना गोल गरे । जितसँगै जर्मनी समूह ए ३ मा ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर