मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी : बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था — OSNepal

मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको रुवाबासी : बाढी पिडित महिलाको बयानले आखाभरी आँशु, हेर्नुस यस्तो बिजोग अवस्था

LC (KTM) June 18, 2021 0

काठमाडौँ-मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ।  लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन ।

करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन्। मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज कल्पना दाहाल पनि त्यस ठाउमा पुगेकी छिन –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर