नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार — OSNepal

नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको उनलाई परिवारको आग्रहमा दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

दिल्लीमा उपचार गराइरहेका खनाललाई पोष्ट कोभिडको समस्या देखिएको थियो । अहिले उनको फोक्सोमा जेमेका पानीको मात्रम केहि घटेकाले वार्डमा सारिएको खनालको सचिवालयले जनाएको छ । अहिले उनी खाना खान सक्ने अवस्थामा रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर