नेपाल प्रेस युनियन महाधिवेशनको मतगणना जारी, संस्थापन इतर समूह प्यानलको अग्रता — OSNepal

नेपाल प्रेस युनियन महाधिवेशनको मतगणना जारी, संस्थापन इतर समूह प्यानलको अग्रता

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । जारी नेपाल प्रेस युनियन महाधिवेशनको मतगणनामा संस्थापन इतर समूहको प्यानलले नै अग्रता लिएको छ । अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता लिएको हो ।

६०० मत गनिसक्दा अध्यक्ष पदका संस्थापन इतर समूहका उम्मेदवार शिव लम्सालले ३१६ मत पाएका छन् । संस्थापन प्यानलकी अनिता बिन्दुले भने २७१ मत पाएकी छन् ।

यस्तै महासचिव तर्फ ५८३ मतगणमा हुँला सम्म जगन्नाथ दुलालले १८३ मत पाएका छन भने दिलिप पौडेलले ४०१ मत पाएका छन् ।

साथै वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५, सरोज अधिकारीले २७८ मत पाएका छन् ।
नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

महाधिवेशनमा नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर