नागरिकता विधेयकको विरोधमा प्रदर्शन, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

नागरिकता विधेयकको विरोधमा प्रदर्शन, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) August 18, 2022 0

काठमाडाैं, २ भदाै :

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर