नेपाली कांग्रेसको पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा — OSNepal

नेपाली कांग्रेसको पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशााख । बहुमतको सरकार दावी गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । केहि बेरअगाडी मात्र अध्यक्ष प्रचण्डसँग नयाँ सरकारको विषयमा छलफल गरेका देउवा संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि लागि परेका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको तिन दिनको समय आज राति नौ बजे सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर