प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङको अध्यक्षमा नियुक्त — OSNepal

प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङको अध्यक्षमा नियुक्त

LC (KTM) April 11, 2023 0

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । 

सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर