हिजो बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, यस्तो छ बजार भाउ — OSNepal

हिजो बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, यस्तो छ बजार भाउ

LC (KTM) July 21, 2021 0

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज भने तोलाामा सात सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको जनाइएको छ ।

त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर