नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समितिको बैठक जारी — OSNepal

नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समितिको बैठक जारी

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आकस्मिक स्थायी समितिको बैठक बोलाएका छन् ।

केहि बेरअघि मात्र सुरु भएको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । पार्टीको सांगठनिक विषयमा बैठक केन्द्रित हुने बुझिएको छ ।

सरकारलाई पुर्णता दिने विषयमा पनि आज विहान सत्ता गठवन्धनको मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर