काठमाडौं-कोरोनाले कलिलै उमेरमा धेरैका सिन्दुर पुछिएको छ । परिवार एक्लिएको छ । अझ भनौ जीवननै उजाड बनेको छ । हो यस्तै भएको छ ब्युटिसियन चेसाङ लामाको जीवनमा । करिव एक महिना अघि ज्वरो आएर अस्पताल लगेपछि कहिल्यै फर्किएनन निमा लामा ।
निमाले संसार छोडेपछि यति बेला रोइकराइ गदै चेसाङ आफ्ना छोराछारी सहित ब्यवसाय समालेर जीवन चलाइरहेकी छिन् ।
अब तिमीले धेरै दुख गर्न प्रदैन सुखका दिन आए भन्दै बचन दिएका श्रीमानले छाडेर गएपछि उनी सम्हालिन सकेकी छैनन् । उनै चेसाङ लामाको परिवार सँग पहिलो पटक कुराकानि गरेका छौ ।