चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईंको यस्तो छ दशैँ मनाउने तयारी — OSNepal

चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईंको यस्तो छ दशैँ मनाउने तयारी

LC (KTM) October 13, 2021 0

चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईं स्पस्ट कुराकानी गर्न रुचाउने सुन्दरी गायिका हुन् । टीका भन्छिन् गत बर्ष कोरोनाको प्रकोपले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो । यसपालि भने स्थिति समान्य बन्दै गइरहेको छ । त्यसैले म यो दसैँ सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु । घर र माइती, दुवैतिर पुगिन्छ ।

अब माहौल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बचेर दसैं मनाउनु हुन म सबै जनामा आग्रह गर्दछु । मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दसैँको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर