• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

ग्यालरी
प्रकाशित: बुधबार, असार ३० २०७८

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणलाई मन्त्रालयमा स्वागत गर्दै

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार गृह मन्त्रालयमा स्वागत गर्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेलगायत । तस्वीर ः रत्न श्रेष्ठ÷ रासस ...

प्रकाशित: मंगलबार, असार २९ २०७८

भौतिक, पूर्वाधार तथा यातायतामन्त्री नेम्वाङलाई मायाको चिनो दिएर विदाई

काठमाडौँ, २९ असार – भौतिक, पूर्वाधार तथा यातायता मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त आयोजनामा आयोजित बिदाई कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायत र खानेपानीमन्त्री बसन्तकुमार नेम्वाङलाई मायाको चिनो दिएर विदाई...

प्रकाशित: मंगलबार, असार २९ २०७८

६ दिन देखि अबरुद्ध राजमार्ग पहिरो पन्छाएर खुलाउदै

गलकोट- ६ दिन देखि अबरुद्ध मध्यपहाडी पुष्पलाल राजमार्गको पोखरा बागलुङ खण्ड अन्र्तगत पर्वत जिल्लाको कुस्मा नगरपालिकाको अर्मादीमा खसेको पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास गरिँदै । तस्वीर ः खेमराज गौतम,...

प्रकाशित: आइतबार, असार २७ २०७८

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गर्दै एन्फाका अध्यक्ष छिरिङ

नेपाल किर्गिजस्तान र बङ्गलादेशबीच भएको त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयद्वारा बालुवाटारमा आइतबार आयोजित पुरस्कार तथा सम्मानपत्र वितरण समारोहमा प्रधानमन्त्री केपी...

प्रकाशित: शनिबार, असार २६ २०७८

नेपाल वायु सेवा निगमको विमान सुकेटार विमानस्थलमा अवतरण

फुङ्लिङ, २६ असार- नेपाल वायु सेवा निगमको विमान शनिबार काठमाडौँदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण । कोभिडका कारण करीब दुई महिनादेखि विमानस्थल बन्द थियो । तस्विरः दिलकुमार लिम्बू, रासस ...

प्रकाशित: बिहिबार, असार २४ २०७८

राजमार्गमा म्याग्दे खोला बगेपछि यातायात सेवा थप्प

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–४ अकलास्थित राजमार्गमा म्याग्दे खोला । बुधबार रातिदेखि परेको वर्षाले खोला बढेपछि राजमार्ग अवरुद्ध भएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस ...

प्रकाशित: बुधबार, असार २३ २०७८

जापानमा हुने ओलम्पिकमा छनोटमा परेका नेपाली सेनाका दुई खेलाडी

काठमाडौँ, – जापानमा हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुन छनोट भएका नेपाली सेनाका खेलाडी सुटिङतर्फ कल्पना परियार र एथलेटिक्सतर्फ सरस्वती चौधरी । तस्वीर ः रत्न श्रेष्ठ÷रासस ...

प्रकाशित: बुधबार, असार २३ २०७८

चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनिन्, छोरी जन्मेको २ महिनापछि बल्ल छोरीको तस्विर सार्वजनिक गरिन्

काठमाडौँ – भद्रगोल, सक्किगोनी, लगायतका चर्चित हाँस्यशृखलाकी चर्चित अभिनेत्री रक्षा श्रेष्ठ गुरुङ आमा बनेकी छिन् । आज रक्षाले आफ्नो जन्मदिनको अवसरमा दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर समेत सार्वजनिक गर्दै...

प्रकाशित: मंगलबार, असार २२ २०७८

स्याली नदीले भू क्षय गर्न थालेपछि तटबन्ध निर्माण गर्दै स्थानीयवासी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा स्याली नदीले भू क्षय गर्न थालेपछि तारजाली र ढुङगाको प्रयोग गरी तटबन्ध निर्माण गर्दै स्थानीयवासी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्थानीयले तटबन्ध निर्माण गरिरहेका...

प्रकाशित: मंगलबार, असार २२ २०७८

भाकल गर्दा मनोकांक्षा पुरा हुने तनहुँको अकला देवी मन्दिर

तनहुँ २२ असार- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, दुई डाँडाको बीचमा रहेको अकला देवी मन्दिर । भाकल गर्दा मनोकांक्षा पुरा हुने मानिसको विश्वासको आस्थाको केन्द्र बने पनि अहिले कोरोना...

© 2021 All Right Reserved osnepal.com