• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

ग्यालरी
प्रकाशित: आइतबार, असार २० २०७८

बेलायतको भब्य मन्दिरमा ज्योतीको तिज भिडियोको छायांकन, हेर्नुहोस् फोटोफिचर

काठमाडौँ । कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गइरहेका बेला देश विदेशमा तिज गीतहरुको...

प्रकाशित: आइतबार, असार २० २०७८

भक्तपुरको घ्याम्पेडाँडामा साहासिक खेल योयोजिपलाइनको मज्जा लिइँदै, एक पटककै तीन हजार शुल्क

भक्तपुरको घ्याम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै । साहासिक खेलका पारखीहरुको लागि मध्यनजर गरी बनाइएको यो खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्ने छ ।...

प्रकाशित: शनिबार, असार १९ २०७८

हराइरहेका व्यक्तिहरुको खोजि तथा उद्वार गर्दै नेपाली सेनाको टोली

काठमाडौँ, १९ असार – नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका...

प्रकाशित: शुक्रबार, असार १८ २०७८

भारी वर्षापछि सडकमै खोला बग्यो ,यातायात सेवा थप्प

दमौली, १८ असार – तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने,...

प्रकाशित: शुक्रबार, असार १८ २०७८

तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराहीको माछा

तनहुँ- तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा रहेको माछा बाढीले बगाएर ल्याएपछि स्थानीयबासीले समातेर संरक्षण गरेर राखेको माछा । तस्वीर ः सानेबहादुर नेपाली, रासस ...

प्रकाशित: बिहिबार, असार १७ २०७८

नेपाली सेनाद्वारा मनाङका बाढीपीडितलाई राहत वितरण

नेपाली सेनाद्वारा मनाङका बाढीपीडितलाई राहत वितरण गर्दै, जिल्लाको सदरमुकाम चामेमा रहेका बाढीपीडित ८० घरपरिवारलाई राहत वितरण गरिएको छ । तस्वीर ः नविन लामिछाने÷रासस ...

प्रकाशित: बुधबार, असार १६ २०७८

दाङबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ट्रक तनहुँमा दुर्घटना

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मङ्गलबार दुर्घटनाग्रस्त ट्रक । दाङबाट सिमेन्ट लिएर पोखरा आउँदै गरेको ट्रक दुर्घटनामा परेको हो । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस ...

प्रकाशित: मंगलबार, असार १५ २०७८

भक्तपुरमा रोपाइँ कार्यक्रममा हिलोमा रमाउँदै युवायुवती

भक्तपुर १५ असार – राष्ट्रिय युुवासंघ नेपाल केन्द्रिय कमिटीद्धारा मंगलबार भक्तपुुरको नङ्खेलमा आयोजित राष्ट्रिय धान दिवस २०७८ तथा रोपाइँ कार्यक्रममा हिलोमा रमाउँदै युवायुवती । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस ...

प्रकाशित: मंगलबार, असार १५ २०७८

खेतमा पगेर धान रोप्दै मन्त्री नेम्वाङ

काठमाडौँ, १५ असार – १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम...

प्रकाशित: मंगलबार, असार १५ २०७८

यातायातका साधन नपाउँदा घाइते बालकको उपचारको लागि स्टेचरमा बोकेर अस्पताल लगिँदै

जाजरकोट, १५ असार -कुशे गाउँपालिका–७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लगिँदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउँदा स्टेचरमा...

© 2021 All Right Reserved osnepal.com