• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

आयुर्वेद
प्रकाशित: शनिबार, जेष्ठ २९ २०७८

आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा फरक शैलीमा कोरोनाको उपचार गर्दै

चितवन- पश्चिम चितवनको भरतपुर महानगरपालिका—१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि आएका...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

होम आइशोलेसनमा रहेकालाई आयुर्वेदिक औषधि वितरण

भोजपुर, २८ जेठ- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले विभिन्न होम आइशोलेसनमा रहेका व्यक्तिलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । कोरोना कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य च्यावनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाेलगायत...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसा बढाउँदै, बढायो यसको महत्व

गलकोट, २८ जेठ-अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक...

प्रकाशित: मंगलबार, जेष्ठ १८ २०७८

कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आइसोलेशन केन्द्र सञ्चालनमा

चितवन, १८ जेठ- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत...

प्रकाशित: सोमबार, जेष्ठ १७ २०७८

बिबाद बढ्दै गएपछि रामदेबले फेरे बोली , एलोपैथी संग हैन मेडिकल माफिया संग हो मेरो लडाई– रामदेब

योग गुरु बाबा रामदेब पछिल्लो समय आफ्नै भनाईका कारण बिबादको घेरामा तानिएका छन् । उनले एलोपैथीको बिषयलाई लिएर माफि समेत माग्नु परेको थियो । उनले आफैले भनेका भनाईहरु अन्ततः फिर्ता...

प्रकाशित: सोमबार, जेष्ठ १० २०७८

मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै

टिस्टुङ, १० जेठ- कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या...

प्रकाशित: शुक्रबार, जेष्ठ ७ २०७८

रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा

गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई...

प्रकाशित: शुक्रबार, जेष्ठ ७ २०७८

गाँउभरिनै ज्वरो आउने र टाउको दुख्ने लक्षण भएका बिरामी,परीक्षण नहुँदा जडीबुटीको भरमा उपचार

जाजरकोट, ७ जेठ-गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत...

प्रकाशित: बुधबार, जेष्ठ ५ २०७८

कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण अभियान शुरु

काठमाडौँ, ५ जेठ – नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार...

प्रकाशित: सोमबार, जेष्ठ ३ २०७८

होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै औषधि वितरण शुरु

नवलपुर, ३ जेठ- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई...

© 2021 All Right Reserved osnepal.com