उनी संग भाइबरमा बिताएका एक रातको प्रेम


ओएस नेपाल, काठडमाण्डौं । अनि भोली भाइबरमै भेट्ने सहमती भयो । अब यो भन्दा बढि कुरा गर्न न त विषय थियो न त शक्ति नै । दुबै जनाको शक्ति क्षीण भएको थियो रात भरमा । दुनिया बिउँझियो, तर उनीहरु निदाए प्रेमको बिउ रोपेर । तर भाइवरमा त्यो भोलि फेरि कहिल्यै आएन । केटा त्यस यता कुनै दिन पनि भाइवरमा देखा परेन । केटीले इन्टरनेटका सारा विकल्पमा सर्च गरी । फेसबुकमा सन्देश पठाइ । तर उताबाट कुनै जवाफ फर्केन । केटीले यो कुरा सायद कहिल्यै बुझ्न सक्ने पनि छैन किनभने त्यसै रात पुलिसले गैरकानुनी रुपले बसेको भन्दै केटालाई जेल पु¥याएको थियो ।

[its_video]https://youtu.be/_MzcJ3FO9KE[/its_video]

Comment