धुर्मुस-सुन्तलीको तेस्रो एकिकृत मुसहर बस्ती शिलान्यासको Live Fotage(भिडियो सहित)

Posted By OS Nepal || Date: 10 January, 2017

ओएस नेपाल, महोत्तरी । धुर्मुस -सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थालेका छन् ।

महोत्तरी, बर्दिवास नगरपालिका(२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको सोमबार शिलान्यास गरिएको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ९मह जोडी० र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।

बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि पुगेका थिए ।

शिलान्यास कार्यक्रममा मुसहर समूदायले धुर्मुस(सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाइदिएर स्वागत गरेका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!