सलमान खानकी हिरोइन् भाग्यश्रीको ग्ल्यामर्स अन्दाज ,उनको मस्ती देखेर फ्यानहरु लोभिए — OSNepal

सलमान खानकी हिरोइन् भाग्यश्रीको ग्ल्यामर्स अन्दाज ,उनको मस्ती देखेर फ्यानहरु लोभिए

LC (KTM) August 05, 2022 0

फिल्म मैने प्यार किया बाट बलिउडमा डेब्यु मारेर राता रात चर्चामा आएकी अभिनेत्री भाग्यश्रीको ग्ल्यामर्स अन्दाज यतिबेला सामाजिक सञ्जालमा एकदमै छाएको छ । भाग्यश्रीले इन्ष्टामा आफ्नो फोटोहरु शेयर गरेकी छिन् ।

जसमा उनले मोनोकनी लगाएको देख्न सकिन्छ । तस्बीरमा उनको एकदमै स्टनिंग अवतार देख्न सकिन्छ । यस फोटोमा उनले नेबी ब्लु कलरको मोनोकनी लगाएकी छिन् ।

भाग्यश्रीको यो गर्जियस तस्बीर देखेर कसैलाई पनि यकिन हुदैन कि उनी ५२ बर्षमा पनि यति फिट छिन् भनेर । तस्बीरमा उनी आफ्नो केटी साथीहरु संग एकदमै मस्ती गरिरहेको देख्न सकिन्छ ।

उनी आफ्ना साथीहरु संग भेकेसनम रहेकी थिईन् । भाग्यश्री यस फोटोमा पुलमा एकदमै रिल्याक्स गरिरहेको देख्न सकिन्छ । उनले रमाईलो गर्दै भिडियो समेत बनाएकी छिन् । उनको यो फोटो सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर