चितवनमा घाँस काट्न गएकी मायाको हात्तीले लियो ज्यान — OSNepal

चितवनमा घाँस काट्न गएकी मायाको हात्तीले लियो ज्यान

LC (KTM) August 05, 2022 0

चितवन- पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्नेc विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

-निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर