रक्षाबंधनको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिए अक्षय कुमारले — OSNepal

रक्षाबंधनको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिए अक्षय कुमारले

LC (KTM) August 10, 2022 0

काठमाडौँ। अगस्ट ११ मा रिलिज हुन लागेको अक्षय कुमारको फिल्म रक्षाबंधनको यतिबेला चर्चा छ ।दाजुभाइ र दिदीबहिनीको माया र सुन्दर सम्बन्धमा आधारित यो चलचित्रलाई लिएर अभिनेता अक्षय कुमार निकै उत्साहित बनेका अक्षयले आफ्नो मौनता तोडेका छन् र मन नपराउनेहरूले नहेर्दा पनि हुने प्रतिक्रिया दिउका छन् ।

उनले अब ट्रोलहरूलाई त्यस्ता कुराहरू ट्रेन्ड नगर्न समेत अनुरोध गर्दै भनेका छन् ‘यी सबै काम गर्ने केही मानिस छन्। दुराचार गरिरहेका छन्।

उनीहरु जे चाहन्छन् गर्न सक्ने स्वतन्त्रता उनीहरुलाई छ । भारत स्वतन्त्र देश भएको भन्दै आफ्नो स्वतन्तामा फिल्महरू रिलिज भइरहेका र त्यसलाई हेर्ने नहेर्ने अधिकार आ आफ्नो भएको उनले बताए ।

अक्षयले भनेका छन् चाहे त्यो कुनै उद्योग होस्, कपडा उद्योग होस् वा चलचित्र उद्योग, सबै उद्योगले देशको अर्थतन्त्र उकास्न मद्दत पुर्याउँछ। यसरी चलचित्र बहिष्कार गर्नुको तुक हुँदैन । ट्विटरमा ट्विटरमा #BoycottRakshaBandhan ट्रेन्डिङमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर