रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध — OSNepal

रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

LC (KTM) August 10, 2022 0

रसुवा, २५ साउन :

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ ।

गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।

सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर