चार बच्चाको पिता गायकले जब उर्बशीलाई राखे बिहेको प्रस्ताब — OSNepal

चार बच्चाको पिता गायकले जब उर्बशीलाई राखे बिहेको प्रस्ताब

LC (KTM) August 10, 2022 0

एजेन्सी -उर्वशी रौतेला सँधै चर्चामा आउने अभिनेत्री हुन । सधैजसो हट र बोल्डनेसका कारण चर्चामा आउने उनले एक अन्र्तवताृमा बिहे र प्रेम प्रस्ताबका बारेमा खुलेर कुरा गरेकी छन् । उनले बिहेका लागी ४ वच्चाको भएको बाउले प्रपोज गरेको बताइन् ।

उनले फरक फरक सस्ंकृितका भएकाले बिहेको प्रस्ताब स्विकार गर्न नसको बताएकी छन् । उनका अनुसार सिंगरको यस अघि दुई बिहे भइसकेका छ । उर्बशीले २०१३ मा रोमिान्टिक फिल्म सिंह साब द ग्रेट बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

फिल्ममा सनी देओल र अमृता रावको पनि अभिनय रहेको थियो । त्यस्तै   अभिनेता तथा गायक क मोहम्मद रमदान को भिडियो वर्साचे बेबीबाट इन्टरनेसनल करियर सुरु गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर