थाई हाइ वान पीस ड्रेसमा अहिले सम्मकै हट अबतारमा देखा परिन् हिना खान, फ्यानले भने आगो लगायौ — OSNepal

थाई हाइ वान पीस ड्रेसमा अहिले सम्मकै हट अबतारमा देखा परिन् हिना खान, फ्यानले भने आगो लगायौ

LC (KTM) August 12, 2022 0

काठमाडौँ। भारतीय टेलिभिजन अभिनेत्री हिना खान यतिबेला चर्चामा छिन्। यसो त सँधै जसो चर्चामा हिना खानले पछिल्लो समय बोल्ड फोटो सुट गराएपछि थप चर्चामा आउकी हुन् । सामाजिक संजालमा सकृय हिनाले हट तस्विर सेयर गरिरहन्छिन् ।

फोटोमा उनी सुन्तला रंगको स्लिभलेस थाई हाइ वान पीस ड्रेसमा बोल्ड पोज दिएकी देख्न सकिन्छ।यसका अलावा उनले मरुन कलरको हाइ हिल पनि लगाएकी छिन्। कानमा झुम्का, कपाल खुला राखेकी छिन्, न्युड मेकअप गरेकी छिन् र हट पोज दिइरहेकी छिन्। तस्विरमा उनका फ्यानले भनेका आगो लगायौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर