स्वेताको गर्भमा हुर्किरहेको छ ६ महिनाको बच्चा, बाबुआमा बन्नै लाग्दा खुशीले फुरुगं छन् स्वेता र विजेन्द्र — OSNepal

स्वेताको गर्भमा हुर्किरहेको छ ६ महिनाको बच्चा, बाबुआमा बन्नै लाग्दा खुशीले फुरुगं छन् स्वेता र विजेन्द्र

LC (KTM) August 15, 2022 0

काठमाडौं :

अभिनेत्री श्वेता खड्का आकमा बन्ने भएकी छन् । उनी अहिले ५ महिनाको गर्भवती भएको बताइएको छ । पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिउकी उनी अहिले घरमै आराम गरिरहेको बताइएको छ ।

चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेको बताइएको छ । २०७७ साल मंसिर २२ गते धनगढीका विजयन्द्रसिंह राउतसँग बिहे गरेकी उनको बिहेले खुबै चर्चा पाएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो ।

श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् । श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको बताइएको छ । बाबुआमा बन्नै लाग्दा स्वेता र विजेन्द्र खुशीले फुरुगं भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर