डोजर लिएर हिँडे मेयर साह त्रिपुरेश्वरस्थित राहदानी विभाग — OSNepal

डोजर लिएर हिँडे मेयर साह त्रिपुरेश्वरस्थित राहदानी विभाग

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । काठमाडौं महागरपालिकाका मेयर बालेन साह आज शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।

मेयर साहको सचिवालयले दिएको जानकारी अनुसार अवैध संरचनाहरु हटाउन मेयर साह राहदानी विभाग हिँडेका हुन् ।

हिजो बिहिबार भने नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर