यस्ता छन् स्याउको बियाँ र बोक्रा खानुका अचुक फाइदै फाइदा — OSNepal

यस्ता छन् स्याउको बियाँ र बोक्रा खानुका अचुक फाइदै फाइदा

LC (KTM) September 18, 2022 0

स्याउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । । यसको सेवन प्राय मानिहरुले गरेका हुन्छन् । हामीलाई स्वास्थ्य राख्ने फलफुलमा निकै लाभदायक मानिएको स्याउको फाईदाहरुको बारेमा धेरैलाई थाहा नै छ ।कतिपयले स्याउको बोक्रा र बियाँ फाल्ने गरेका छन् ।

स्याउको बोक्रामा पनि महत्वपुर्ण तत्वहरु पाईन पनि धेरै लाई थाहा छ तर स्याउको बियाँमा पनि आवश्यक तत्वहरु पाईन्छन् । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ ।स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ ।

स्याउको बोक्रासंगै स्याउभित्र हुने बिया पनि लाभादायक हुने गर्दछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट पनिजोगाउने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर