अरबाज खानकी प्रेमिका जर्जियाले हद भन्दा बढी बोल्ड ड्रेस लगाएर दिइन् हट पोज, हेर्नुहोस हट तस्विर — OSNepal

अरबाज खानकी प्रेमिका जर्जियाले हद भन्दा बढी बोल्ड ड्रेस लगाएर दिइन् हट पोज, हेर्नुहोस हट तस्विर

LC (KTM) October 18, 2022 0

एजेन्सी -बलिउडका चर्चित अभिनेता अरबाज खानकी प्रेमिका जर्जिया एन्ड्रियानी फेरि एकपटक चर्चामा छिन् ।उनी चर्चामा आउनुको कारण हट तस्विर सेयर गर्नुका ।तस्विरमा उनी निकै हट र सुन्दर देखिएकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हट तस्विर सेयर गरेकी छन् । उनका तस्विरलाई फ्यानले निकै मन पराएका छन् ।फ्यानहरूले जर्जियाको रिलमा द्रुत प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, जर्जिया परी जस्तो देखिन्छ ।

फ्यानहरूले अभिनेत्रीको पोस्टको तलको कमेन्ट बक्समा सुन्दर, क्यूट, गोर्जियस जस्ता शब्दहरू प्रयोग गरेका छन्। उनले कालो ब्रालेस लुगा लगाएकी छन्। उनी हद भन्दा ज्यादा हट देखिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर