चेस खेले प्रतियोगितामा हात मिलाएर उद्घाटन गर्दे — OSNepal

चेस खेले प्रतियोगितामा हात मिलाएर उद्घाटन गर्दे

LC (KTM) December 28, 2022 0

फुङ्लिङ, १३ पुसः ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा गुरुङ समुदायहरुको महान् पर्व तमु लोसरको अवसरमा जिल्ला स्तरीय चेस खेले प्रतियोगिताको हात मिलाएर उद्घाटन गर्नु तयारी गर्दै प्रदेश १ को पूर्व सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहङ र स्थानीय जनप्रतिनिधिहरु ।

यो पनि : रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा :रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग सहमत भएको मूल्य सीमा डिसेम्बर ५ मा लागु भएको थियो ।

क्यापले देशहरूलाई रूसी तेलको प्रति ब्यारेल ६० डलरभन्दा बढी तिर्न निषेध गर्दछ । रुसले अब आफ्नो तेल र तेल उत्पादनहरू मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ ।
राष्ट्रपतिको आदेशमा यो प्रतिबन्ध फेब्रुवरी १ देखि जुलाई १ सम्म पाँच महिनासम्म लागू हुने बताएको छ ।आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धमा परेका देशहरूलाई आपूर्ति गर्न विशेष अनुमति दिन स
क्ने पनि भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर