एकाबिहानै काठमाडौंको नैकापमा बम पड्कियो

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

काठमाडौं, मंसिर २१ -एकाबिहानै काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको बताइएको छ ।
यद्यपि बमपड्किएपछि घटनाबाट कुनै मानविय क्षति भने भएको छैन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन भइरहेको बताइएको छ ।बम पड्किए पनि त्रसित नबन्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!