महोत्तरीको ४ ‘ख’ बाट फोरमका सिंह विजयी



गौशाला – महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका सरोज सिंह विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलकाअनुसार संघीय समाजवादी फोरम नेपालका सरोज सिंहले सात हजार ५५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटत्तम प्रतिद्वन्दी नेकपा (एमाले)का सरोज यादवले पाँच हजार ७९ मत ल्याउनुभएको छ ।

Comment