यी हुन् नेपालसंग साईनो रहेका यी हुन ५ बलिउड सेलिब्रेटीहरु



बेला बेला बलिउडका अनेकौं गसिपहरु नेपालमा पनि उत्तिकै चर्चामा रहने गर्छ । त्यसो त नेपालमा पनि बलिउडका फिल्महरुले पनि राम्रै दर्शक पाउने गर्छ । हुन त धेरैलाई थाहा नहुन सक्छ, बलिउडका चर्चित् कलाकारहरुको नेपालसँग विभिन्न साइनोहरु रहेका छन् ।आज हामी तपाईलाई नेपालसँग नाता जोडेका चर्चित् बलिउड कलाकारहरुका बारेमा जानकारी गराउँछौ, हेर्नुहोस् यो भिडियो

Comment