एक होटलको कोठा नम्बर १०१ बाट दूई जना यस्तो अवस्थामा रङगेहात पक्राउ — OSNepal

एक होटलको कोठा नम्बर १०१ बाट दूई जना यस्तो अवस्थामा रङगेहात पक्राउ

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । अवैध लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज मिया लगायत २ जना रहेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु माथि थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर