प्रधानन्यायाधीश जबराविना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकबाट गोलाप्रथाको कार्यविधि पास — OSNepal

प्रधानन्यायाधीश जबराविना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकबाट गोलाप्रथाको कार्यविधि पास

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विना सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठक बसेको छ । बैठकबाट नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित भएको छ ।

जवरा बाहेकका न्यायाधीशहरुको बैठकले आज गोलाप्रथाको कार्यविधि पास गरेको हो । उक्त निणर्य प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइने स्रोतले जनाएको छ ।

जवराले उक्त निणर्यमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर