बाढी पहिरो प्रभावित क्षेत्र बाहेक आज सबै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदै — OSNepal

बाढी पहिरो प्रभावित क्षेत्र बाहेक आज सबै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदै

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेको आज पालिका अधिवेशन गर्ने कार्यतालिका रहेको छ । देशभर ७५३ स्थानीय तहमध्ये बाढी पहिरो प्रभावित क्षेत्र बाहेक आज सबै स्थानीय तहमा अधिवेशन हुने भएको हो ।

गएको ६ गते भएको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको थियो ।

पार्टीको १० महाधिवेशजनको तयारीमा जुटेको एमालेले यही मंसिर १० देखि १२ सम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर