पति पत्नि मात्रै भएको घरमा चोरले गेट पल्ट्याएर बाइक चोर्न लागेको जोडीले सुइको पाए, त्यसपछि... — OSNepal

पति पत्नि मात्रै भएको घरमा चोरले गेट पल्ट्याएर बाइक चोर्न लागेको जोडीले सुइको पाए, त्यसपछि…

LC (KTM) May 24, 2021 0

एजेन्सी । संसारमा विचित्रका घटना हुन्छन् । जुन हामी प्रत्यक्ष देख्न सकिदैन । तर विश्वभरका विभिन्न विशेष स्थानमा राखिएका सीसीटीभी क्यामेरामा कै द भएका यस्ता भिडियोले तपाईलाई अचम्म बनाउन सक्छ । यहाँ त्यस्ता भिडियो प्रस्तुत गरिएको छ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । यि भिडियो हेरेर तपाईलाई अविश्वास पनि लाग्न सक्छ । तर सीसीटीभी क्यामेरामा कै द भएका यि भिडियो विभिन्न मुलुकका हुन् ।

सबै भन्दा अनौठो यो भिडियोमा के छ भने । घरमा बसिरहेका पति पत्निले एक्कासी गेट पल्टिएको आवाज सुन्छन् । बाहिर चोर आएको हुन्छ । चोरले मोटरसाइकल चोर्न लाग्दा पति पत्निले चाल पाउँछन् र चोरलाई खेद्छन् । पति पहिला गएर चोरलाई लखेट्छन् । गर्भवती पत्निले ह ति य ार लिएर आएपछि हंगामा मच्चिएको छ ।

त्यस्तै केही मोटरसाइकल राइडर मोटरसाइकलमा कतै गइरहेका हुन्छन् । जंगलको वाटो हिड्दै गर्दा उनीहरुले आफ्नो मोटरसाइकल अगाडी एक जना नि र्व स्त्र महिला अगाडी दौडिरहेको देखे । केही वेर उनीहरुले ति महिलालाई पच्छ्याए तर पछि त्यो महिला झाडीमा प्रवेश गरेको देखियो । सबै जना जम्मा भएर उनलाई खोज्ने कोशिष गरे । क्यामेर लिएर उनीहरु पनि झाडीमा गए । तर जति खोजे पनि उनीहरुले फेला पार्न सकेनन् ।

पछि त्यो भिडियोको विष्लेषण गरियो । केही वैज्ञानिकहरुले ति महिला यलियन भएको हुनसक्ने आशंका गरे । पृथ्वी वाहेक अन्य ग्रहहरुमा एलियन भएको विश्वास गरिन्छ । त्यस्ता एलियनका बारेमा अध्ययन पनि भएका छन् । यो भिडियोमा हेर्नुहोस् प्रष्ट रुपमा मोटरसाइकलको अगाडी दौडिएको देख्न सकिन्छ । यस्तै यहाँ तपाईलाई चकित् बनाउने अन्य केही भिडियोहरु पनि छन् । जुन तपाईलाई महामारीको समयमा घरमै वस्दा बोर लागेको बेलामा उपयुक्त हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर