पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका — OSNepal

पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका

admin May 06, 2024 0

चर्चित गायिका पुर्णिमा लामा साँगितिक कार्यक्रमको सिलसिलामा साँगितिक धमाका मच्चाउन बहराइन पुगेकी थिईन । २०२४ मे २ तरिखका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना )बहराइन द्वारा आयोजित मोना साँगितिक साँझ कार्यक्रम मा आफ्नो प्रस्तुती दिन गायिका लामा बहराइन पुगेकी थिइन ।

२०२४ मे २ तारिखमा बहराइनको डेल्मोन इन्टरनेस्नल होटेल मनमा बहराइनमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका पुर्णिमा लामाले साँगितिक धमाका मच्चाइएको थियो ।

लामाको प्रस्तुतिमा बहराइन लाई कर्म थलो बनाई बसिरहनु भएका प्रवासी नेपाली दाज्यु भाइ तथा दिदी बहिनी हरु निक्कै खुशिका साथ साँगितिक माहोल तताइरहेका थिए ।म्याग्दी प्रवासी संघ ( मोना) बहराइन को निमन्त्रणामा चर्चित गायिका पुर्णिमा लामा सहित गायक सम्भोज मल्ल, गायक प्रकाश दुतराज, र मोडल अस्मि थापा पनि बहराइन पुगेका थिए ।

गायिका पुर्णिमा लामाको बिदेश साँगितिक धमाका यो पहिलो भने हैनन। उनि बिगत हरुमा पनि हङकङ , कोरिया , दुबाई, कतार, मलेसिया लगायत एक दर्जन भन्दा बढी देशहरुमा पुगि आफ्नो साँगितिक प्रस्तुती सफल्ताका साथ सम्पन्न गरि स्वोदेश फर्की सकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर