नेकपा एमालेको स्थायी कमिटिको बैठक तुलसीलाल प्रतिष्ठानमा सुरु, यस्तो छ विषयवस्तु — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठक तुलसीलाल प्रतिष्ठानमा सुरु, यस्तो छ विषयवस्तु

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा एमालेको स्थायी कमिटिको बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा सुरु भएको हो ।

आजको स्थायी कमिटि बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने स्रोतले जनाएको छ ।

यहि मंसिर १० देखि १२ गते सम्म पार्टीको दशौँ महाधिवेशन हुने समय तालिका तोकिएको छ ।

साथै आजको बैठकमा वठा र पालिका स्तरमा भएको अधिवेशनको समिक्षा समेत गरिने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर